बादल ओलीतिर लाग्ने भएपछि समर्थक निरास

काठमाडौ । पार्टी बिभाजनमा मौन बसेका गृहमन्त्री रामबहादुर थापा बादल केपी ओलीले नेतृत्व गरेको नेकपामा लाग्ने जानकारी आफ्ना समर्थकहरुलाई गराएका छन् । उनले हिजो राति आफ्ना समर्थकहरुलाई उक्त जानकारी गराएपछि कतिपय नेताहरुले बिरोध गरेको बताइएको छ ।
अहिले बादल समर्थकहरुले ओलीलाई समर्थन नगरे पछि के गर्ने भन्ने विषयमा रणनीति बनाउँदै गएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *