काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत केहिबेरमा नेपाल र नेदरल्याण्ड्सबीच हुने खेलमा नेपाली समर्थक भारी मात्रामा उपस्थित भएका छन् । ग्राण प्रेरि स्टेडियममा केहिबेरमा शुरु हुने खेलमा ठुलो मात्रामा नेपाली समर्थक रंगशालामा उपस्थित भएका हुन् ।
यसअघिनै शुरु हुनुपर्ने खेल वर्षाको कारण ३० मिनेट ढिलो शुरु हुने भएको छ ।
तस्बिर:- आईसीसी



