म्याग्दीको घोडेपानीमा हिमपात(फोटोफिचर) १९ माघ, २०८०नेपाल समाजमुख्य समाचार, समाज, हिमाली म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा परेको हिउँ । म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । तस्बिरः सन्तोष गौतम/रासस