चीलको सहायताले हमासको आक्रमणमा मारिएका व्यक्तिका शव खोज्न सुरु

इजरायलले चीलको सहायताले हमासको आक्रमणमा मारिएका व्यक्तिका शव खोज्न थालेको छ । इजरायलले गत अक्टोबर ७ मा हमासको आक्रमणबाट मारिएका मानिसहरूका नभेटिएका शवहरू खोज्नका लागि सिकारी चीलको प्रयोग गरिरहेको छ ।

इजरायलको गैरसैनिक निकाय ‘नेचर एन्ड पार्कस् अथ्योरेटी’ले चराहरूको आवतजावतको अनुगमन गर्ने गर्छ । उक्त निकायले एउटा चीलले चारवटा शव खोज्न मद्दत गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *