चीनद्वारा नेपालका भूकम्प पीडितलाई थप सहयोगको घोषणा

काठमाडौं । चीनले भूकम्प प्रभावितका लागि थप सहयोग घोषणा गरेको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सामाजिक संजालमामार्फ थप सहयोगको घोषणा गरेका हुन् । उनका अनुसार रेडक्रस सोसाइटी अफ चाइनाले एक लाख अमेरिकी लडर सहयोग दिनेछ ।

त्यस्तै चीन सरकारले थप १५ मिलियन आरएमबी सहयोग गर्नेछ । चीनले यसअघि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको थियो । पहिलो चरणको राहत सामग्री रसुवा नाका हुँदै नेपाल भित्रिसकेको छ ।

 

चीनले पठायो भूकम्प प्रभावितलाई राहत सामग्री

चीनले भूकम्प प्रभावितलाई एकसय मिलियन बराबरको सहयोग गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *