पोखरामा योग अभ्यासमा व्यस्त पर्यटक(फोटोफिचर) ३ कार्तिक, २०८०नेपाल समाजसमाज, हिमाली पोखरा महानगरपालिका–११ काँहुडाँडामा शुक्रबार बिहान योग अभ्यास गर्दै विदेशी पर्यटक । पोखरामा पछिल्लो समय विदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । तस्बिरः राधिका कँडेल/रासस