अब निजी ल्याबले कोरोना परीक्षण गर्न पाउने, खर्च सरकारले व्यहोर्ने

काठमाडौं । सरकारले निजी प्रयोगशालाहरुलाई समते कोरोना संक्रमणको नमूना परीक्षण गर्न दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन गरिएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले त्यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *