काठमाडौं । कास्कीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रालि पोखरामा गरिएको परीक्षणमा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।