गण्डकी प्रदेशमा थप ११६ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, म्याग्दी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, नवलपरासी र पर्वतमा गरी थप ११६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *