गण्डकी प्रदेशमा थप १९१ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप १९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, तनहुँ, लमजुङ, पर्वत, बागलुङ र स्याङ्जामा गरी थप १९१ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *