कास्कीमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप एक महिलाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर पाँचकी ५९ वर्षीया महिलाको उपचारका क्रममा सोमबार राति ११ मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *