काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ राजदूतले बधाई दिएका छन् । नेपालस्थित चीनका राजदूत राजदूत चेन सङले सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेललाई बधाई दिएका हुन् ।
उनले नयाँ राष्ट्रपतिको सफल कार्यकालको शुभकामना दिँदै उनको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।
Heartiest congratulations to Rt. Hon. Mr. Ramchandra Paudel, the new President of Nepal. China-Nepal friendship will be further strengthened under your leadership! @RcPaudelNepal pic.twitter.com/vs5v84d19p
— Ambassador Chen Song (@PRCAmbNepal) March 13, 2023