काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ ।
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु