फारवेस्ट टस जितेर ब्याटिङमा

काठमाडौं । नेपाल टी-२० लिग अन्तर्गत केहिबेरमा पोखरा एभेन्जर्सविरुद्ध हुने खेलमा फार वेस्ट युनाइटेडले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

पोखराको प्लेइङ ११ – आसिफ शेख, तुल बहादुर थापा, कुशल मल्ल, आरिफ शेख, सुमित महर्जन, उपल थारांगा(कप्तान), अभिमन्युआ मिथुन, विपिन खत्री, अमिर हाम्जा, जाहिर खान, सिद्धान्त लोहनी

फार वेस्ट युनाइटेड – करण केसी, विनोद भण्डारी, भिम शार्की, देव खनाल, रसिद खान, भुवन कार्की, हरिशंखर शाह, प्रकाश जैसी हसिम अन्सारी, हसमातुल्लाह शाहिदी, उमर अली खान

Leave a Reply

Your email address will not be published. Required fields are marked *