पोखरा टस जितेर पहिले बलिंङ गर्दै

काठमाडौं । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगको आज उद्धाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिड्दै छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा पोखराका कप्तान शरद भेषवाकरले टस जितेर काठमाडौंलाई ब्याटिङको निम्तो दिएका हुन् ।

पोखराको कप्तानी शरद भेषवाकरले गर्दै छन् भने काठमाडौंको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् ।

पोखराको प्लेइङ ११ – आसिफ शेख(कप्तान), शरद भेषवाकर, कुशल मल्ल, प्रतिष जिसी, आरिफ शेख, उपल थारांगा, मौसम ढकाल, अभिमन्यु मिथुन, अमिर हाम्जा, जाहिर खान, सिद्दान्त लोहनी

काठमाडौंको प्लेइङ ११ – सन्तोष कार्की, भिरन्दिप सिंह, ज्ञानेन्द्र मल्ल(कप्तान), लोकेश बम, अविनाश बोहिरा, अश्मिता खरेल, सुनाम गौतम, एलेक्स ब्लाके, अज्मातुल्लाह ओमारजाई, बासिर अहमद, कमल सिंह एरी,

Leave a Reply

Your email address will not be published. Required fields are marked *