कोरोना संक्रमित स्याङ्जाकी ५२ वर्षीया महिलाको मृत्यु

काठमाडौं । कोरोना संक्रमित स्याङ्जाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । असोज २६ गते कोरोना संक्रमित भई पश्चिमाञ्चल अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएकी स्याङ्जाको भीरकोटकी ५२ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *