चुनावको विरोधमा नेपाल बन्दको घोषणा

काठमाडौं। आईतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरोध गर्दै नेपाल बन्दको घोषणा गरिएको छ। गौरव नेतृत्वको नेकपा (माओवादी) ले आज र भोलि नेपाल बन्दको आह्वान गरेको बताइएको छ।

तर, उक्त आह्वानको मुलुकभर कहिँ कतै प्रभाव नपरेको सुरक्षा निकायको भनाइ छ। बन्दको घोषणा गरे पनि मुलुकभर प्रभाव शून्य देखिएको हो। विप्लव नेतृत्वलगायतका वामपन्थी दलहरुले पनि निर्वाचन बहिष्कारको घोषणा गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *