काठमाडौं । कैलाली, कञ्चनपुर र बैतडीमा गरी आइतबार थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ७७ जनामा संक्रमण पुष्टि भएको हो ।