काठमाडौं । बाँके र बर्दियामा गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगंजस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा संक्रमण पुष्टि भएको हो ।