काठमाडौं । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, बागलुङ र गोरखामा गरी थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।