काठमाडौं । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, स्याङ्जा र पर्वतमा गरी थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।