कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका युवती सखिया नृत्य देखाउँदै । सखिया नृत्य घटस्थपनादेखि दशैंसम्म देखाउने गरिन्छ ।
तस्बिरः राजेन्द्रप्रसाद पनेरु, रासस