अष्ट्रेलियामाथि भारतको जित

काठमाडौं। भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वान्टी खेल जितेको छ । नागपुरमा शुक्रबार राति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो ।

जितसँगै ३ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा भारतले १-१ को बराबरी गरेको छ । अष्ट्रेलियाले दिएको ९१ रनको लक्ष्य ७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्दै भारतले जितमाथी दाबी गरको हो ।

अन्तिम टी-२० आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *