भोजपुरको पर्यटकीय स्थल ‘नागछाँगा’

भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीय स्थल नागछाँगा । ढुङ्गामा नागको जस्तो चित्र देख्न सकिने यो ठाउँमा नयाँ वर्ष, फागु पूर्णिमा, माघेसङ्क्रान्तीलगायत चाडपर्वमा मेलासमेत लाग्ने गरेको छ ।

तस्वीरः युवराज विष्ट/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *