कैलाली र कञ्चनपुरमा गरी थप ३४ जनामा कोरोना

काठमाडौं । कैलाली र कञ्चनपुरमा गरी सोमबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *