कैलाली, कञ्चनपुर र दार्चुलामा गरी थप सात जनामा कोरोना संक्रमण ९ असोज, २०७७नेपाल समाजसुदुर पश्चिम, स्वास्थ्य / शिक्षा काठमाडौं । कैलाली कञ्चनपुर र दार्चुलामा गरी थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप सात जनामा संक्रमण पुष्टि भएको हो ।