गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ, कास्की, गोरखा र नवलपरासीमा गरी थप ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *