बाँके र बर्दियामा गरी थप ३७ जनामा कोरोना संक्रमण ७ असोज, २०७७नेपाल समाजस्वास्थ्य / शिक्षा काठमाडौं । बाँके र बर्दियामा गरी थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँके र बर्दियाका गरी थप ३७ जनामा संक्रमण पुष्टि भएको हो ।