चिरिबाबु दोब्बर मतले अगाडि

ललितपुर । ललितपुर महानगरपालिकामा अहिलेसम्म गणना भएको २१ हजार ४२६ मतमध्ये नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११ हजार ९२० मतसहित अग्रस्थानमा छन्।

नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० र राप्रपाका अष्ट महर्जनले ९९८ मत पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *