काठमाडौं । कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, सल्यान, दैलेख, जुम्ला, कंचनपुर, सल्यान, बैतडी र प्यूठानका गरी थप ३७ जनामा संक्रमण पुष्टि भएको हो ।