मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेसका कोन्जो तेन्जिङ विजयी

काठमाडौं। मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजय भएको छ । कांग्रेसका कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर विजयी भएका हुन् ।

लामाले स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई हराएका हुन् । उनका प्रतिष्पर्धी लामाले भने १११ मत पाएका छन् । उक्त गाउँपालिकामा ४ सय ८४ मतदाता रहेकोमा ३०४ मत मात्रै खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *