पूर्व राष्ट्रपति यादवले गरे मतदान

काठमाडौं। पूर्व राष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन्।

यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ स्थित विपी कोइराला माध्यमिक विद्यालय सपहीमा मतदान गरेका हुन्।

यादव पछिल्लो समय गृहजिल्ला धनुषामै बसिरहेका छन् । काठमाडौंमा भने उनलाई सरकारले ललितपुरमा घरको प्रवन्ध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *