ओलीले आज पोखराको आम सभालाई सम्बोधन गर्दै

काठमाडौं । नेकपा (एमाले)ले आज पोखरामा बृहत आम सभाको आयोजना गर्दैछ ।

पोखरको अमरसिंह चौरमा आयोजना हुने आम सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । आम सभामा सहभागी हुन अध्यक्ष ओली केहिबेरमा त्यसतर्फ जान लागेको एमाले स्रोतले जनाएको छ ।

एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित रहेर सभा गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *