एमाले उपाध्यक्ष ज्ञवालीद्वारा प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा माग

दाङ। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।  प्रेस चौतारी दाङले सोमबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सरकारको गलत नीतिका कारण अर्थतन्त्र टाट पल्टिएको बताउँदै गलत कामको ढाकछोप गर्न गभर्नरलाई बर्खास्त गर्न माग गरेका छन् ।

अदालतले गभर्नर बर्खास्त गर्ने सरकारको निर्णय खारेज गरेकाले प्रधानमन्त्री र अर्थमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *