कांग्रेस काठमाडौंको मेयरमा सिर्जना सिंहलाई टिकट

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं र विराटनगर महानगरको उम्मेदवारको टुंगो लगाएको छ । काठमाडौं महानगरको मेयरमा सिर्जना सिंहले टिकट पाउने पक्का भएको एक स्रोतले जनाएको छ ।

त्यस्तै, कांग्रेसले विराटनगरमा नागेश कोइरालालाई मेयरमा टिकट दिने निर्णय गरेको छ । नागेश शेयर कोइरालानिकट मानिन्छन् । उनी कांग्रेस मोरङका उपसभापति पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *