काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६४ पैसा र विक्रिदर १२२ रुपैयाँ २४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ १० पैसा र विक्रिदर १३२ रुपैयाँ ७५ पैसा रहेको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैया ५४ पैसा र विक्रिदर ९० रुपैयाँ ९८ पैसा रहेको बैंकले जनाएको छ ।