काठमाडौ । प्रधानमन्त्री केपी ओलीले छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन । जन्मदिनको शुभकामना दिदै दुई देश बीचको सम्वन्ध गाढा बनाउन दुवै देश लाग्नुपर्ने उल्लेख गरेका छन ।
प्रधानमन्त्री ओलीले ट्विट गर्दै मोदीलाई बधाई दिएका हुन । भारतीय प्रधानमन्त्री मोदी आजबाट ७० बर्षमा प्रवेश गरेका छन ।
मोदीको जन्मदिनमा ओलीले दिए बधाई
