गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की, बागलुङ, तनहुँ र गोरखामा गरी थप ५० जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *