गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, तनहुँ, कास्की, लमजुङमा गरी थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *