कोरोना संक्रमित भक्तपुरका ३८ वर्षीय पुरुषको ललितपुरमा मृत्यु

काठमाडौं । ललितपुरको मेघा अस्पतालमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भक्तपुरका ३८ वर्षका पुरुषको शनिबार बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी शुक्रबारमात्रै उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *