विपदमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

काठमाडौं । असोज १७ गतेदेखि १९ गतेसम्म परेको अबिरल वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६२ पुगेको ।

सशस्त्र प्रहरी बलले दिएका तथ्यांकअनुसार कोशी, मधेस र बागमती प्रदेशमा बाढी पहिरोबाट ४६ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटना, चट्याङलगायतबाट १६ जनाको मृत्यु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *