इन्द्रचोकमा किनमेल गर्नेको घुइँचो

काठमाडौँको इन्द्रचोकमा शुक्रबार बजारमा किनमेल गर्न आएका सर्वसाधारणको चहलपहल । दसैँ नजिकिसँगै बजारमा किनमेल गर्नेको घुइँचो लागेको हो ।

तस्बिरः हरिराम भेटुवाल/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *