काठमाडौं उपत्यकामा कर्फ्यूको अवधि लम्बियो, अब शुक्रबारसम्म कर्फ्यू

काठमाडौं । काठमाडौं उपत्यकामा कर्फ्यूको अवधि लम्बिएको छ । नेपाली सेनाले शुक्रबारसम्म्म कर्फ्यू  आदेश जारी गरेको हो ।

पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि कर्फ्यू  आदेश लम्ब्याइएको सेनाले जनाको छ । मंगलबार राति १० बजेदेखि सुरक्षाको नेतृत्व नेपाली सेनाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *