इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडौं । इरानको जेलमा रहेका पाँच नेपाली जेलमुक्त भई नेपाल फर्किका छन् । परराष्ट्र मन्त्रालयकाअनुसार इजरायल–इरान युद्धमा नेपाली नागरिकको सुरक्षा र उद्धारका क्रममा इरानको जेलमा ५ नेपाली रहेका थाहा भएपछि मन्त्रालयले आवश्यक कूटनीतिक पहल सुरू गरको थियो । सोही पहलका कारण उनीहरू जेलमुक्त भइ गएराति सकुशल नेपाल फर्किएका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *