काठमाडौं । मध्यपूर्वका मुलुकको भ्रमण गरेर फर्किएका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अब अमेरिका र युरोप भ्रमणम निस्कने भएका छन् ।
घिसिङले अमेरिका, वेलायत र युरोपियन देशहरूको विभिन्न शहरहरूमा हुने विभिन्न कार्यक्रम तथा अन्तरकृया कार्यक्रमहरूमा सहभागी हुने जानकारी दिएका छन् । त्यसक्रममा नेपाली डाएस्पोराका दाजुभाइ तथा दिदीवहिनीहरूसँग प्रत्यक्ष भेटघाट तथा अनुभव साटासाट गर्ने उनले बताएका छन् ।
यस्तो छ घिसिङको कार्यक्रम तालिका

