उपरथीद्वय बुढा र खत्रीलाई  दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनीहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । सरकारले उनीहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *