एनपीएलमा क्यानले गर्यो ४७ करोड ३६ लाख आम्दानी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ । क्यानले जारी गरेको विज्ञप्तिअनुसार दोस्रो संस्करणमा कुल आम्दानी ४७ करोड ३६ लाख पाँच सय ९९ रुपैयाँ गरेको हो ।

यस्तै प्रतियोगिता सञ्चालन गर्न करिब २१ करोड ९६ लाख रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । खर्च कटाएर नाफाको ५० प्रतिशत १६ करोड १८ लाख रुपैयाँ बढि फ्रेन्चाइज टोलीलाई बाढेको क्यानले जनाएको छ । त्यसपछि क्यानको ग्रस नाफा ९ करोड २१ लाख रुपियाँ बढि रहेको विज्ञप्तिमा उल्लेख रहेको छ । उक्त आय व्यायलाई आज  बसेको केन्द्रीय कार्य समितिको बैठकले अनुमोदन गरेको हो ।

यस्तै बैठकले क्यानको २०२६ को वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गरेको हो ।

यस्ता छन् बैठकका अन्य निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *