हिमपातपछिको मुस्ताङ (फोटोफिचर) २३ चैत, २०८२नेपाल समाजहिमाली, समाज मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङ क्षेत्रमा परेको हिमपात । शनिबारदेखि लगातार परेको हिमपातले त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । तस्बिर : सुशीलबाबु थकाली/रासस