काठमाडौँको बौद्धमा तेमाल जात्रा(फोटोफिचर)

बौद्ध धर्मावलम्बी तामाङ समुदाय बुधबार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको बौद्धनाथ स्तूपामा तेमाल जात्रा मनाउँदै। चैत पूर्णिमाको अघिल्लो दिन मनाइने यो जात्रामा श्रद्धालु भक्तजनले रातभरि नै जाग्राम बसेर आफ्ना पितृको स्मरणमा बत्ती बालेर गुरुद्वारा पूजापाठ गर्ने गरिन्छ ।

तस्बिरः हरिराम भेटुवाल/रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *