काठमाडौं । अर्थ मन्त्रालयले एकैपटक ३० जना उपसचिवको सरुवा गरेको छ । सोमबार मन्त्रालयका एकैपटक ३० जना उपसचिवको सरुवा गरिएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको सरुवा भएको हो ।
अर्थ मन्त्रालयका ३० जना उपसचिवको सरुवा(सूचीसहित)


